नेपाली न्यूजरुम र पेजका लागि

दैनिक फेसबुक पोस्ट, एक क्लिकमै तयार।

राशिफल, मौसम, समाचार र पोल — आफ्नै लोगो र रङसहित ३:४ पोस्ट। डिजाइनर नचाहिने, समय बचत।

प्लान हेर्नुहोस्
रू 555 / महिनाबाट सुरु · भुक्तानीपछि रद्द वा रिफन्ड हुँदैन
सबै एकै ठाउँमा

पाँच उपकरण, एउटै ब्रान्ड

एकपटक लोगो, नाम र रङ राखेपछि सबै पोस्टमा आफैं लागू हुन्छ।

♈︎

दैनिक राशिफल

बाह्रै राशिको फल ल्याउँछ र १२ वटा इमेज बनाउँछ।

⛅

मौसम अपडेट

तपाईंको सहरको मौसम, ३:४ र ४:३ दुवै साइजमा।

📰

समाचार पोस्ट

समाचार लिंकबाट हेडलाइन, फोटो र क्याप्सन तयार।

📊

Facebook पोल

प्रश्न र विकल्प लेख्नुहोस्, पोल इमेज तयार।

🖼

फोटो बनाउने

फोटो र हेडलाइनबाट समाचारको इमेज, Auto सुधारसहित।

🎨

आफ्नै ब्रान्ड

लोगो, नाम, वेबसाइट, रङ र फन्ट आफैं बदल्नुहोस्।

३ चरण

कसरी चल्छ?

Google बाट साइन इन

पासवर्ड चाहिँदैन। एक क्लिकमा खाता तयार।

आफ्नो लोगो राख्नुहोस्

सेटिङमा लोगो, नाम र रङ राख्नुहोस्।

बटन थिच्नुहोस्, डाउनलोड गर्नुहोस्

पोस्ट तयार। सिधै फेसबुकमा हाल्नुहोस्।

मूल्य

सजिलो र स्पष्ट मूल्य

दुवै प्लानमा सबै सुविधा समान छ। वार्षिक लिँदा १ महिना निःशुल्क।

मूल्य नेपाली रुपैयाँमा। eSewa, Khalti वा बैंक ट्रान्सफरबाट भुक्तानी गर्न सकिन्छ।
भुक्तानी गरेपछि प्लान रद्द वा रिफन्ड हुँदैन।

प्रश्नोत्तर

धेरै सोधिने प्रश्न

भुक्तानी कसरी गर्ने?

प्लान छानेपछि eSewa, Khalti वा बैंक ट्रान्सफर गर्नुहोस् र आफ्नो नाम, मोबाइल नम्बर र ट्रान्जेक्सन ID फारममा भर्नुहोस्। हामी जाँचेपछि तपाईंको खाता अनलक हुन्छ।

मोबाइलमा चल्छ?

चल्छ। ब्राउजर भएको जुनसुकै फोन वा कम्प्युटरमा प्रयोग गर्न सकिन्छ।

मेरो फोटो र लोगो कहाँ रहन्छ?

पोस्ट तपाईंको ब्राउजरमै बन्छ। तपाईंले राखेको फोटो हाम्रो सर्भरमा अपलोड हुँदैन।

रद्द वा रिफन्ड मिल्छ?

मिल्दैन। भुक्तानी गरेपछि रद्द वा रिफन्ड हुँदैन, त्यसैले भुक्तानी अघि सुविधाहरू राम्ररी हेर्नुहोस्। प्लान आफैं नवीकरण हुँदैन; अवधि सकिएपछि फेरि भुक्तानी गर्नुपर्छ।

आजैदेखि छिटो पोस्ट बनाउन थाल्नुहोस्

दैनिक काम आधा समयमा।

प्लान छान्नुहोस्