← खबरकिट

गोपनीयता नीति

अन्तिम अपडेट: 4 November 2026

हामीले के जानकारी लिन्छौं

तपाईंका फोटो र लोगो

पोस्ट तपाईंको ब्राउजरमै बन्छ। तपाईंले राखेको फोटो र लोगो हाम्रो सर्भरमा अपलोड हुँदैन। सेटिङहरू तपाईंकै ब्राउजरमा सेभ हुन्छन्।

जानकारी कहाँ राखिन्छ र किन

खाता र भुक्तानी अनुरोधसम्बन्धी विवरण Supabase डेटाबेसमा राखिन्छ। तपाईंले पठाएको भुक्तानी अनुरोध तपाईंले मात्र हेर्न सक्नुहुन्छ; स्वीकृति व्यवस्थापकले गर्छ। हामी तपाईंको जानकारी बेच्दैनौं।

बाहिरी सेवाहरू

साइन इनका लागि Google, फन्टका लागि Google Fonts, मौसमका लागि Open-Meteo र राशिफल/समाचारका लागि बाहिरी स्रोतहरू प्रयोग हुन सक्छन्। यी सेवाले आफ्नै नीति अनुसार डाटा प्रयोग गर्न सक्छन्।

मेटाउने अनुरोध

आफ्नो जानकारी मेटाउन चाहनुभए तलको इमेलमा लेख्नुहोस्।

सम्पर्क

कुनै प्रश्न भए इमेल गर्नुहोस्: इमेल