रद्द र रिफन्ड नीति
अन्तिम अपडेट: 4 November 2026
भुक्तानी गरेपछि प्लान रद्द वा रिफन्ड हुँदैन।
- भुक्तानी गर्नुअघि सबै सुविधा र मूल्य राम्ररी हेर्नुहोस्।
- प्लान आफैं नवीकरण हुँदैन, त्यसैले अवधि सकिएपछि थप शुल्क लाग्दैन।
- तपाईंको भुक्तानी प्रमाणित भएर पनि खाता अनलक भएन भने माथिको इमेलमा सम्पर्क गर्नुहोस्; हामी जाँचेर अनलक गरिदिन्छौं।
- गलत नम्बरमा वा गलत रकम पठाएको भुक्तानीका लागि कृपया आफ्नो भुक्तानी सेवा (eSewa/Khalti/बैंक) सँग सम्पर्क गर्नुहोस्।
सम्पर्क
कुनै प्रश्न भए इमेल गर्नुहोस्: इमेल